बिद्युत सेवा बन्द भएपछि लुलाङ गाउँको जनजीवन प्रभावित

ठाकुरप्रसाद आचार्य/बेनी पुस ६ गते । म्याग्दीको पश्चिम धवलागिरि गाउँपालिका २ दुर्गम लुलाङ गाउँ चारमहिना देखि अन्धारमय बनेको छ । गत भदौं २० गते दरखोलामा आएको वाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत गृह,बाँध र कुलो बगाएपछि गाउँ अन्धकार बनेको हो । वाढीका कारण परियोजनाको मरेनी स्थित विद्युत गृहको भवन, जेनेटर, एलसी बोर्ड … Continue reading बिद्युत सेवा बन्द भएपछि लुलाङ गाउँको जनजीवन प्रभावित